नेपाल : people with Khukuri for sacrificial activity
गढीमाई मन्दिर, नेपाल
गढिमाई मन्दिर , नेपाल

बाराको महागढिमाई नगरपालिका स्थित गढिमाई मन्दिरमा हरेक ५ वर्षमा लाग्ने मेला मंसिर १ गतेदेखि सञ्चालनमा आएको छ । विश्वमा सबै भन्दा बढी बली चढाईने मेलामा सचांरकर्मीहरुलाई समाचार संकलन गर्न आवश्यक पर्ने सबै सुविधाको व्यवस्था नेपाल पत्रकार महासंघ बारा शाखाले मिलाएको छ । गढीमाई नेपाल

उपलब्ध सुबिधाहरु | गढीमाई नेपाल

मिति २०७६ मंसिर १७ गतेदेखि बलि चढने भएकोले संचारकर्मीहरुलाई समाचार संकलन गर्न सहज होस भन्ने उद्देश्यले बस्ने खाने र ईन्टनेटको व्यवस्थापन नेपाल पत्रकार महासंघ बारा शाखाले गरेको अध्यक्ष कमल कुमार उपाध्यायले जानकारी गराएका छन् ।

सम्पर्क व्यक्ति???
शाखा अध्यक्ष कमल कुमार उपाध्याय ९८५५०२१८८६
उपाध्यक्ष रामबाबु मेहता ९८४५२१७३२९
कोषाध्यक्ष मुकेश यादव ९८५५०३४५४३
?जय गढिमाई?

Our Official Facebook Page: GadhimaiNepal